
यो फारम माननीय बिराज भक्त श्रेष्ठको सचिवालयमा आउनु भएका नागरिकहरूबाट सुझाव, गुनासो, तथा समस्याहरू संकलन गर्न तयार गरिएको हो। तपाईंको प्रतिक्रियाले व्यक्तिगत र सामुदायिक स्तरमा रहेका समस्या बुझ्न र तदनुसार समाधानका लागि पहल गर्न सहयोग पुर्याउँछ। तपाईंको विवरण गोप्य रूपमा राखिनेछ र आवश्यक देखिएमा सम्पर्क गरिनेछ।
This form is designed to collect concerns, suggestions, and grievances from the public visiting the Secretariat of Hon. Biraj Bhakta Shrestha. Your feedback helps us better understand the issues affecting individuals and communities and ensures appropriate follow-up and response. All submissions will be treated with confidentiality and care.